यस्ता छन् सीमांकनमा प्रधानमन्त्री प्रचण्डका तीन विकल्प
<p><b>मङ्सिर ४, काठमाडौँ ।</b> प्रधानमन्त्री प्रचण्ड मंगलबारभित्रै संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गराउने तयारीमा छन् । <br></p><p>त्यसअघि सोमबार उनले प्रमुख दलका शीर्ष नेताहरूसँग अन्तिम छलफल गर्ने माओवादी नेता अनन्तले बताए ।...