छ महिनाका लागि बन्द भए उपल्लो डोल्पाका विद्यालय
<p><b>कात्तिक २४, डोल्पा । </b>जिल्लाको उत्तरी भेगस्थित उपल्लो डोल्पाका सम्पूर्ण विद्यालय छ महिनाका लागि बन्द भएका छन् । <br></p><p>कात्तिक महिनाको सुरुसँगै भएका हिमपात र वर्षात्ले अत्याधिक चिसो बढेर बस्न नसकिने भएकाले...