चारदिने सुत्केरीको सडकपेटीबाट उद्धार
<p><b>नारायण ढुंगाना/मङ्सिर १, चितवन । </b>चितवनको नारायणगढस्थित सडकपेटीबाट शिशुसहित चारदिने सुत्केरीको उद्धार गरिएको छ । <br></p><p>प्रतिक्षालयमा कष्टकर जीवन बिताउँदै आएकी रोल्पा जिल्ला घर बताउने अस्मिता मगर नामकी सुत्केरीको उद्धार गरिएको हो...