<p>असोज १७, धनगढी । धनगढी उपमहानगरपालिका–१३ मा एक व्यक्तिलाई कटुवा पेस्तोल र गोलीसहित पक्राउ गरिएको छ । <br></p><p>स्थानीय २४ वर्षीय प्रेम भट्टलाई कटुवा पेस्तोल र आठ राउन्ड गोलीसहित दुई दिनअघि पक्राउ गरिएको...