सिराहामा अज्ञात सवारीको ठक्करबाट एकको मृत्यु, इनारमा खसेर बालिकाको ज्यान गयो
<p><b>असोज ६, लाहान ।</b> पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–१ मा आज बिहान अज्ञात सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु भएको छ । </p><p>पूर्वतर्फ जाँदै गरेको नम्बर नखुलेको अज्ञात सवारीसाधनको ठक्करबाट नाम थर...