<p><b>रोशन पोखरेल, भदौ २९, विराटनगर । </b>वाल दिवशको अवसरमा विराटनगर ४ मा अवस्थित पोखरिया उच्च माविले आज बालबालिकामा अन्तरनिहित प्रतिभालाई उजागर गर्नको लागी सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । सो...