भैरव नाच यसवर्ष पनि प्रदर्शन हुने
<p><b style="line-height: 1.42857;">भदौ ३, भक्तपुर । </b><span style="line-height: 1.42857;">मध्यपुरथिमीमा आठ वर्षअघि नै लोप भई गतवर्षबाट स्थानीय युवाको पहलमा सञ्चालन भएको प्रसिद्ध एवम् ऐतिहासिक भैरव नाच यसवर्ष पनि सञ्चालन हुने भएको...