दुई छोराका साथ रुँदै बिदा भइन् फिलिपिनो ‘जोया’
<p><span style="line-height: 1.42857;"><b>नारायण ढुंगाना, साउन ३०, चितवन । </b>अङ्ग्रेजीमा नेपाली मिसिएको आवाज मञ्चमा गुञ्जन थालेपछि एकाएक सन्नाटा छायो । </span><img src="http://sajhasabal.com/uploads/posts/ed450fc431f0b3353f6ae6c243c6ea0d1471163858.jpg" style="width: 640px; float: left;"></p><p>उनी आफ्ना दुःख र वेदना पोख्दै मन...