अपडेटः प्यूठानमा माओवादी केन्द्रीय सदस्यसहित थप सात जनाको मृत्यु
<p><span style="line-height: 1.42857;"><b>प्यूठान, १२ साउन । </b>अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण प्यूठानमा आज थप सात जनाको मृत्यु भएको छ । गएराति फोप्ली– ६ सीमामा– पाँच घर पहिरोले बगाउँदा सातजनाको...