उषाले गरिन्–आफुले पढेको विद्यालयमा नागासाकी भद्र सरस्वती अक्षयकोषको स्थापना
महेन्द्र केसी पर्वत, आफु पढेको विद्यालयमा यहाँकी एक छात्रले आफ्ना बाबुआमाको नाममा सात लाख बराबरको अक्षयकोषको स्थापना गरेकी छिन् । आफ्ना बाबु भद्र भण्डारी र आमा सरस्वती भण्डारीको नाममा शिवालय...