नवलपरासीमा भएको औधोगिक व्यपार मेलामा आर्थिक कारोबार करिब ६ करोड र अवलोकनकर्ता २ लाख
फागुन ११, नवलपरासी । उद्योग वाणिज्य संघ नवलपरासीले आयोजना गरेको पश्चिमाञ्चल स्तरीय औधोगिक व्यपार मेलामाको कुल आर्थिक कारोबार करिब ६ करोड भएको छ । मेलामा जिल्लाको ग्रामिण क्षेत्र तथा छिमेकी...