सातौ राष्ट्रपति रनिङ्गसिल्ड प्रतियोगीताको तयारीको लागी समिति गठन
माघ १२, वामी (गुल्मी) । जिल्ला खेलकुद बिकास समिति गुल्मीको आयोजनामा सम्पन्न हुन गइरहेको सातौ राष्ट्रपति रनिङ्गसिल्ड प्रतियोगीताको बारेमा कुर्घामा बैठक सम्पन्न भएको छ । खेलकुद बिकास समिति गुल्मीका सदस्य ज्ञानहरी...