भ्रष्टाचार गरेको भन्दै शारदा क्याम्पसमा क्रान्तिकारीले गर्यो तालाबन्दि
रेडियो तहल्का सल्यान | माघ ७, सल्यान | सल्यान छायाक्षेत्रको शारदा क्याम्पसमा अखिल क्रान्तिकारीले तालाबन्दि गरेको छ । शंखमुलमा रहेको उक्त क्याम्पसमा लेखापरिक्षणबाट आठ लाख रुपैयाँ वेरुजु देखिएको भन्दै विप्लव नेतृत्वको माओवादी...