प्राकृतिक श्रोत व्यवस्थापनमा लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण बारे ३ दिने अभिमुखीकरण सुरु
दलसिंह गिरी/ माघ २३, कालिकोट । प्राकृतिक श्रोत व्यवस्थापनमा लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण सम्बन्धि ३ दिने अभिमुखिकरण तालिम जिल्ला सदरमुकाम मान्ममा आज संचालन भएको छ । बहुसरोकारवाला वन कार्यक्रम...