पाल्पाको दोभानलाई छुवाछुत मुक्त गाविस घोषणा गर्ने बहश
सुवास वि.सी । चैत २७, पाल्पा । दोभान गाविसका सचिव टेकप्रसाद घिमिरेले सामाजिक क्रान्ती सफल भएमात्र राजनितिक क्रान्ती सफल हुने बताउनुभयो । अझै पनि समाजमा जातीय छुवाछुत विद्यमान रहेको भन्दै यसको अन्त्य...