कात्तिक २४, हेटौंडा । केशवलाल स्मृति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता–२०७२ को उपाधिका लागि मंगलबार नेपाल आर्मी र सशस्त्र प्रहरीको एपीएफले प्रतिस्पर्धा गर्ने भएका छन् ।युवा तथा खेलकुद समन्वय समितिको आयोजनामा...