भट्टराई प्रतिष्ठानको २५ औं शाखा खुदुनाबारीमा
भाद्र-१२, विर्तामोड (सास) । झापाको खुदुनाबारी गाविसमा वसोवास गर्ने भट्टराई बन्धुहरुको शनिबार सम्पन्न एक भेलाले भट्टराई कुल वंश प्रतिष्ठानको २५ औं शाखा गठन गरेको छ । केन्द्रीय सल्लाहकार संयोजक चन्द्रप्रसाद भट्टराईको...