भदौ, पोखरा । पोखरा १० शिवचोकमा रहेको नवदीप इङ्ग्लिस बोर्डिङ स्कुलमा शुक्रवार कविता वाचन तथा श्रुतिलेखन प्रतियोगिता सम्पन्न भएको छ । प्राविस्तरीय नेपाली श्रुतिलेखन प्रतियोगितामा कक्षा ४ की कृषला गुरुङ...