समाजवादीको सचिवालय बैठक सुरु, नेता र कार्यकर्ताको विषयमा छलफल हुने
असार २९, काठमाडौँ | नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ । आज(शुक्रबार) कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा सचिवालय बैठक सुरु भएको पार्टीका उपाध्यक्षले जानकारी दिए ।
उनका अनुसार बैठक तीन...