स्थानीय निर्वाचन गर्न तीन दलबीच सहमति भइसक्यो : देउवा
मंसिर ३०, चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गाउँ विकास समितिलाई गाउँपालिका बनाएर अहिलेकै संरचनामा निर्वाचन गर्न तीन दलबीच सहमति भएको बताउनुभएको छ ।
नेपाली काँग्रेस चितवनको सङ्गठन सुदृढिकरण एवम्...