साहसिक खेल ‘क्यानोनिङ संचालनमा(भिडियो)
पर्वत । पर्वतमा पहिलो पटक क्यानोनिङ (छाँगावरोहण) सुरुवात भएको छ । पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङ्गस्थित महभिर झरनामा औपचारिक रुपमा संचालन गरिएको छ ।
हिमाल आरोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, बञ्जिजम्प जस्तै...