भदौ ९, मोरङ । उर्लाबारी–७ स्थित बेतनी सिमसारमा पौडी खेल्ने क्रममा डुबेर आज अपराह्न मधुमल्ला–२ घर भएका १८ वर्षीय कवीश बुढाथोकीको मृत्यु भएको छ ।
सिमसारमा पौडी खेल्ने क्रममा...