उपचार अभाव हुँदा ओखलढुंगामा सुत्केरीको मृत्यू
पूर्णप्रसाद न्यौपाने/मङ्सिर ६, ओखलढुंगा । उपचारको अभावमा ओखलढुंगामा एक सुत्केरी महिलाको मृत्यू गएको छ ।
आज विहान सामान्य अवस्थामा छोरी जन्माएकी रगनी गाविस ७ निबासी २३ वर्षिय रीता मगरको उच्च रक्तस्रावका...