मोरङको रतुवामाई नगरको बजेट ४२ करोड ४७ लाख
<p><b>कात्तिक २, उर्लाबारी (रासस) </b>| मोरङको रतुवामाई नगरपालिकाले प्रथम नगरसभाबाट पारित बजेट, नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गरेको छ । <br></p><p>नगरसभाबाट चालु आर्थिक वर्ष २०७४/०७५ का लागी रु ४२ करोड ४७...