अब अदालतको अनुमतिबिना पक्राउ गर्न नपाउने
<p><b>साउन २६, काठमाडौं । </b>पारित अपराध कार्यविधि संहिताअनुसार अब प्रहरीले अनुसन्धानका लागि व्यक्ति पक्राउ गर्नुपूर्व अदालतको अनुमति लिनुपर्नेछ। प्रस्तावित व्यवस्थामा प्रहरीले असन्तुष्टि जनाए पनि उक्त व्यवस्था पारित भएको हो। <br></p><p>कार्यविधिले अहिले...