उपत्यकामा तीन वर्षसम्म जग्गाको कित्ताकाट रोक्का (कहाँ-कहाँ बन्दै छ स्मार्ट सिटी?)
<p><img src="http://sajhasabal.com/uploads/posts/aeca660aadb1225dd992effb9561c6b11497150128.png" style="width: 826px;"><br></p><p>जेठ २८, काठमाडौं | सरकारले उपत्यकाभित्र चार किल्ला तोकेर ती क्षेत्रमा तीन वर्षसम्मका लागि जग्गा कित्ताकाटमा रोक लगाएको छ । खासगरी चार स्थानमा ‘स्मार्ट सिटी’ बनाउने उद्देश्यले...