कञ्चनपुर पुगेर गृहमन्त्रीले भने- ‘सीमा अतिक्रमण सरकारलाई स्वीकार्य हुँदैन’
<p><img src="http://sajhasabal.com/uploads/posts/8c689d3d83d4a8e0f5830b5fde84eb111490448800.jpg" style="width: 1024px;"><b><br></b></p><p><b>चैत १२, कञ्चनपुर । </b>उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले सिमानामा हुने कुनै पनि अतिक्रमण र हस्तक्षेप सरकारलाई स्वीकार्य नहुने बताउनुभएको छ । <br></p><p>सोह्र दिनअघि कल्भर्ट निर्माणका विषयमा विवाद...