बी एण्ड सीलाई २ महिनाभित्र सम्बन्धन दिने ओली-दाहालको घोषणा
<p><b>मंसिर ३, झापा । </b>वाम गठबन्धनका दुई शीर्ष नेता केपी शर्मा ओली र पुष्पकमल दाहालले आउँदो दुई महिनाभित्र झापाको बी एण्ड सी अस्पताललाई शिक्षण अस्पतालको हैसियतमा सम्बन्धन दिने घोषणा गरेका...