टिकट नदिएको झोक: अखिल क्रान्तिकारीका युवाले युवासंघ गाउँ कमिटि अध्यक्षलाई चिर्पट हाने
<p><b>टेक शाही | कात्तिक १८, सास (डोल्पा) |</b> डोल्पा जिल्लाको मुड्केचुला गाँउपालिकाको कालिका गाँउमा यूवा सँघ गाउपालिकाका अध्यक्ष रुद्र शाही गम्भीर घाइते भएका छन् । शनिबार बेलुकि ४ बजे पछि...