‘दशैँको मौका छोपी बढी भाडा लिए कडा कारवाही’
<p><b>पूर्णप्रसाद मिश्र। असोज ८, काठमाडौँ। </b>दशैँको अवसर छोपी सार्वजनिक यातायातमा टिकटमा कालाबजारी गर्ने, तोकिएभन्दा बढी भाडा लिने र राज्यले सहुलियत दिएकालाई सहुलियत नदिएमा कडा कारवाही हुने भएको छ । </p><p><img src="http://sajhasabal.com/uploads/posts/1c8bd94e7451a2c1c5d1b980821771101506249568.jpg"...