स्वास्थ्य मन्त्रालयको स्वास्थ्य ठीक गर्न आएको छु: स्वास्थ्यमन्त्री
<p><img src="http://sajhasabal.com/uploads/posts/801556d54f91ce870a39f3d378604db21475585936.jpg" style="width: 800px;"><b><br></b></p><p><b>असोज १८, धनगढी । </b>सेती अञ्चल अस्पताल धनगढीमा आजबाट डायलसिस सेवा दिने गरी हेमो—डायलसिस, एचआइभी भाइरल लोड र सिकलसेल एनिमिया सेवा सुरु भएको छ । <br></p><p>स्वास्थ्य मन्त्रालय र...