दोरम्बा गाउँपालिकामा करेन्ट लागेर एकको मृत्यु
<p><b>भदौ ७, रामेछाप । </b>रामेछापको दोरम्बा गाउँपालिका–६ मा करेन्ट लागेर ३२ बर्षिय धनबहादुर थापामगरको ज्यान गएको छ । <br></p><p>मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर घाइते भएका मगरलाई थप उपचारको लागि हेलिकोप्टर...