ज्वालामुखी-५ मा एमाले बिजयी, तरिका नजान्दा माओवादीले ४६६ मत गुमायो
<p><img src="http://sajhasabal.com/uploads/posts/b6a5ea09a314be0f410f6739a5bfde491495027448.jpg" style="width: 490px; float: left;"><b>अनिल अधिकारी | जेठ ३, धादिङ्ग |</b> धादिङ्गको ज्वालामुखी गाउँपालिका अन्तर्गत ७ वडा मध्ये ५ वडाको मत गणना सकिएको छ | <br></p><p>पछिल्लो मत गणना अनुसार ज्वालामुखी...