अर्घाखाँची राष्ट्रसेवक समाजमा अधिकारी
<p><b>फागुन २६, काठमाडौँ ।</b> संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारी अर्घाखाँची राष्ट्रसेवक अधिकृत समाज काठमाडौँको अध्यक्षमा निर्वाचित हुनुभएको छ । <br></p><p>समाजको बुधबार भएको पहिलो अधिवेशनले समाजका अध्यक्ष अधिकारीको...