शक्तिमा भएको व्यक्तिले नै भष्टाचार गर्छ: न्यौपाने
<p><img src="http://sajhasabal.com/uploads/posts/2611c0cf5fffc082ce8bf566fe614a051488717965.jpg" style="width: 800px;"><br></p><p><b>सागर शर्मा/फागुन २२, प्युठान । </b>शक्तिमा भएको व्यक्तिले नै भष्टाचार गर्ने गरेको माननिय जिल्ला न्याधिस वासुदेव न्यौपानेले वताउनु भएको छ । <br></p><p>आईतवार खंलगामा आयोजित भष्टाचार नियन्त्रण हाम्रो साझा...