<p><b>प्रेम सुनार/फागुन ५, गुल्मी । </b>अजम्वरा सामुदायिक वन उपभोक्ता समिति आँपचौर ३ गुल्मीको भेलाले उपभोक्ता समिति गठन गरेको छ । वामी रेञ्जरपोष्ट वन महासंघका सचिव हिरालाल अर्यालको प्रमुख आतिथ्यतामा वसेको...