असोज १७, पर्वत / विज्ञान प्रविधिको विकाससँगै विश्व प्रविधिमय बनिसकेको छ । विज्ञान प्रविधिलाई आत्मासाथ गरेर अगाडी बढ्ने मुलुकले आर्थिक क्रान्तिको बाटो रोजिसेका छन् । विज्ञानप्रविधिले कृषि क्षेत्रलाई पनि विज्ञानमय...