अग्निपिडितका लागि कोषमा १३ लाख रुपैयाँ बढी जम्मा
<p><b>अमृत बास्तोला/पुस २०, तेह्रथुम । </b>तेह्रथुमको आठराई संक्रान्तिबजारका अग्निपिडितको सहयोगका लागि अहिले सम्म १३ लाख रुपैया भन्दा बढी नगद संकलन भएको छ । <br></p><p>दैवी प्रकोप उद्धार समिति तेह्रथुमले संचालन गरेको “संक्रान्तिबजार...