नवलपरासीमा पहिलो युवा सम्मेलन हुने
<p><img src="http://sajhasabal.com/uploads/posts/637c96abb4abfac798096e2dde4502851481118734.jpg" style="width: 883px;"><b><br></b></p><p><b>मंसिर २२, परासी ।</b> युवाहरुको मुख्य समस्या तथा अवसरको विषयमा नयाँ रणनीती बनाउन पहिलो पटक नवलपरासीमा युवा सम्मेलन हुने भएको छ ।<br></p><p>यहि मंसिर २४ र २५ गते अमलटारीको...