संविधान संशोधन प्रस्तावको बिरुद्घ अर्घाखाँचीमा जन प्रदशन
<p>जितेन्द्र खत्रि, मंसिर १९, अर्घाखाँची । संविधान संशोधन प्रस्तावको बिरुद्घ अर्घाखाँचीमा जिल्लानै बन्द गरी दैनिक बिरोध प्रदर्शन भइरहेका छन । बन्दका कारण पसल, सवारी साधन, उद्योगधन्दा, शिक्षण संस्था पूर्ण रुपमा...