<p><b>असोज ५, वीरगन्ज ।</b> प्रदेश नं २ को उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा स्थापना भई आजबाट आफ्नो कामकाज सुरु गरेको छ । </p><p>नेपाल सरकारको भदौ २९ गतेको निर्णयअनुसार सो इजलास...