ललितपुरमा चिकित्सककै लगानीमा स्वास्थ्य शिविर
<p><b>असोज ९, ललितपुर ।</b> नेपाल फिलिपिन्स सोसाइटीमा आबद्ध चिकित्सकले आफ्नै लगानीमा श्रीमहालक्ष्मी नगरपालिका–२ स्थित सिस्नेरी उच्चमाविमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरे । <br></p><p>नेपाल रेडक्रस सोसाइटी लामाटार उपशाखाको आयोजनामा शनिबार सम्पन्न सो...