दुव्र्यसनी मुक्त गराउन विद्यार्थीमैत्री वातावरण सृजना हुनुपर्ने
गोविन्द बिश्वकर्मा सुर्खेत, चैत्र २७ । युवाहरुलाई लागुपदार्थ दुव्र्यसनबाट मुक्त गराउनका लागि विद्यालयमा विद्यार्थीमैत्री वातावरणको सृजना हुनुपर्ने सुर्खेतका सरोकारवालाहरुले सुझाव दिएका छन् । विद्यार्थीमैत्री वातावरण भएमा विद्यालयमा नियमीतता आउने र...