विपन्न बर्गका महिलालाई सिलाई, कटाई सम्वन्धि तिन महिने तालिम सुरु
चैत ६, कञ्चनपुर । जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिका–५ चवन्नी बजारमा विपन्न वर्गका मलिला, एकल महिला र किशोरीहरुलाई ३महिने सिलाई, कटाई र बुनाई सम्बन्धि तालिम आज देखी शुरु भएको छ...