प्रज्वल पौडेल - माघ ११, रामेछाप । नेकपा एमाले रामपुर गाउँ कमिटीको चौथो गाउँ अधिबेशन सोमबार सम्पन्न भएको छ । अधिबेशनले कुमारबाबु श्रेष्ठको अध्यक्षतामा १५ सदस्यि गाउँ कमिटि गठन भएको छ...