मकवानपुरमा ट्रान्सफर्मर पड्कँदा दुई जनाको मृत्यु
जिवराज बख्रेल/मङ्सिर २४, मकवानपुर । मकवानपुरको हाँडीखोला तीन मसिनेमा विद्युत ट्रान्सफर्मर पड्कँदा दुई जनाको मृत्यु भएको छ । ट्रान्सफर्मर पड्केर गाउँभरी करेन्ट प्रवाह हुँदा सर्वसाधारणलाई करेन्ट लागेको प्रहरीले जनाएको छ...