महायज्ञ व्यावस्थापनका लागी विभिन्न उपसमिती गठन
पूर्णबहादुर खड्का/भदौ २६, बयालपाटा । धर्मजागरण, समाजविकास र आत्मशान्ती भन्दै अछाम जिल्लाको बयालपाटामा संगीतमय श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ २०७२ संचालन हुने भएको छ । समग्र विश्व शान्ती, स्वराष्ट्र कल्ययाण, पितृमोक्ष तथा...