नवलपरासीको कावासोतीमा दिदिबहिनीलाई नै निर्घात
कुटपिट गरी सुनको गहना चोरी
दयाराम आचार्य/ भदौ-४, नवलपरासी । नवलपरासीको कावासोती ३ डम्बर वहादुर चोक निवासी पदम बहादुर दहालको घरमा डेरागरी बस्ने २ दिदीवहिनीलाई निर्घात कुटपिट गरि सुनको गहना चोरी भएको छ । ईलाका प्रहरी...