रास्वपा उपसभापति डिपी अर्याललाई धम्की दिने एक युवक पक्राउ
<p><b>साउन १, काठमाडौँ | </b>राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई धम्की दिएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।<br></p><p>असार २९ गते राति १:२६ मिनेट मेसेजमार्फत धम्की दिएको भन्ने बेहोराको...