भोलिदेखि उपत्यकाका सरकारी अस्पतालमा दुई हजार २८ शय्या निःशुल्क, कुनमा कति ?
<p><b>असार १३, काठमाडौँ | </b>स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले भोलि (बिहीबार)देखि सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि दुई हजार २८ शय्या निःशुल्क गरिने बताएका छन् । <br></p><p>आठवटा...